लकडाउन ३ वैशाखसम्म लम्ब्याउने मन्त्रिपरिषद्का निर्णय

मन्त्रिपरिषद्को सोमबारको बैठकले लकडाउन समय वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । चैत ११ गतेदेखि सुरु भएर आज चौधौ दिनमा कायम रहेको लकडाउनको अवधि थप एक हप्ताका लागि सरकारले लम्ब्याएको हो । यसअघि चैत ११ मा पहिलो हप्ता लकडाउन घोषणा गरिएकोमा १७ गते आएर सरकारले थप एक साता लकडाउन बढाएको थियो । १७…