गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सूचीकरण गराएसँगै दोस्रो बजारमा कम्पनीको शेयर मूलयमा गिरावट आएको छ । सोमबारसम्म कारोबार भईरहेको शेयरसख्या दोब्बर भएसँगै शेयरको बिक्री चाप आए पछि मूल्य घटेको हो । सोमबार इन्स्योरेन्सको प्रतिकित्ता शेयरमूल्य ६१७ रुपैंयामा अन्तिम पटक किनबेच भएकोमा मंगलबार ६०६ रुपैंयामा झरेर कारोबार बन्द भएको छ । ६०० रुपैंयासम्ममा झरेको शेयरमूलय सुधार…