नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बरुण हाइड्रोपावर कम्पनीलाई स्पष्टिकरण सोधेको छ । हाइड्रोले लाभांश सम्बन्धीको निर्णय समयमा उपलब्ध नगराएको भन्दै नेप्सेले सूचीकरण स्थगनगरी स्पष्टिकरण सोधेको हो । कम्पनीको मंसिर २८ गते आइतबार १ बजे बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र करका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त…