प्रहरीले स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजारसहित काठमाडौंको नागढुंगाबाट २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान काठमाडौंको चन्द्रागिरि नगरपलिका-२ नागढुंगाबाट स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारतको गोरखपुर बस्ने ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुको वाडगंगा नगरपालिका-४…