गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स (GMFIL) ले आफ्ना शेयरधनीलाई ११.४० प्रतिशत लाभांश घोषणा गरेको छ । फाइनान्स कम्पनीको बुधबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ बाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने कर सहित ३.४० प्रतिशत नगद गरि कुल ११.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्स सञ्चालक समितिले प्रस्ताव…