युनाइटेड मोदी हाइड्रोपावरको नगद लाभांश प्रस्ताव, कहिले डाक्यो साधारण सभा ?

युनाइटेड मोदी हाइड्रोपाववर (UMHL) ले गत आवको नाफाबाट शेयरधनीलाई नगद लाभांश प्रस्ताव गरेको छ ।कम्पनीको मंसिर २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले कर सहित ५.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै साधारण सभा र बुकक्लोज मिति समेत तोकेको छ ।बैठकले पुस २२ गते बुधबार बिहान ११ कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा मार्फत भर्चुअल माध्यामबाट साधारण सभा…