भारत सरकारले राज्य कोषको घाटा बढ्दो रुपमा भएपनि खर्चलाई जारी राख्ने भएको छ । भारत सरकारकी केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आर्थतन्त्रलाई चलायमान बनाइराख्नका लागि सरकारी खर्च अझै बढाउने संकेत गरेकी हुन । बजेट घाटा बढ्न गएपछि खर्च नघटाउने उनले बताईन । त्यसका साथै उनले कोरोना भाइरसका कारण प्रभावितका लागि ल्याएको राहत प्याकेजमा समेत कुनै…