कोरोनासँग सम्बन्धित अन्तर्राष्ट्रिय विज्ञसंग छलफल गर्ने जिम्मा पाटन हस्पीटललाई

सरकारले कोरोना भाइरस संग सम्बन्धित अन्तर्राष्ट्रिय सल्लाह लिने तथा अनुभव आदान प्रदान गरेर समस्या समाधानमा सहजीकरणको भुमिका निवार्ह गर्न पाटन हस्पीटललाई निर्देशन दिएको छ । पाटन हस्पिटललालाई टेलिकन्फेरेन्स मार्फत आवश्यकता अनुसार छिमेकी मुलका विज्ञहरुसंग छलफल गरेरे आवश्यक जानकारी लिने तथा समस्याको सहि पहिचा तथा समाधानमा महत्वपुर्ण योगदान गर्नेछ । मंगलबार कोरोबार भाइसरसंग सम्बन्धि पछिल्लो जानकारी…