नेप्सेमा लगातार तेस्रो दिन दोहोरो अंकको वृद्धि, आकर्षक लाभांशले बढायो एनआईसीएको कारोबार

शेयर बजार लगातार तीन दिन दोहोरो अंकले बढ्दा बजार सूचक मापक नेप्से ४०.७४ अंकले बढेको छ । आइतबार ५.६६ अंकले घटेको नेप्से सोमबार १३.५८ अंक, मंगलबार १३.२२ अंकपछि बुधबार पनि १३.९४ अंकले बढेको हो । वित्तीय प्रणालीमा अधिक तरलता र शेयर कारोबारको भुक्तानी दशैंपछि गरे हुनेभएपछि दशैं खर्च निकाल्दा घटेको कारोबार रकममा पनि दिनप्रतिदिन सुधार…