प्राइम कमर्सियल बैंकको स्वामित्वमा रहेको नेरुडे लघुवित्तको करिब ५३ हजार कित्ता संस्थापक शेयरको आजदेखि लिलामी खुलेको छ । बैंकले लघुवित्तको ५२ हजार ७५० कित्ता संस्थापक शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । लघुवित्तले लिलामी शेयरको न्यूनतम मूल्य प्रतिशेयर ३०० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले पुस १६ गते देखि २३ गते दिउँसो ३ बजेसम्म…