सुनको मूल्य सोमबार पनि ओरालो

सुनको मूल्य सोमबार पनि ओरालो लागेको छ । यसअघि निरन्तर चार दिन वृद्धि हुँदै आएको सुन आइतबारपछि सोमबार पनि घटेको हो। आइतबार प्रतितोला २०० रुपैयाँले घटेको सुन सोमबार थप १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९२ हजार १५० रुपैयाँ र…