हिमालयन बैंकको कोरोना रोकथामका लागि १ करोड २५ लाख सहयोग

हिमालयन बैंक (HBL) ले कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरीदका लागि १ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। देश र जनताप्रति बैंकको उत्तरदायित्वलाई मनन गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारबाट स्थापित कारोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम बराबरको सहयोग गर्ने निर्णय…