राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिल विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा आधा दर्जन फर्म विरुद्ध झण्डै २० करोड भष्ट्राचारको मुद्दा दायर गरेको छ। विभागले झण्डै आधा दर्जन फर्महरुका प्रोप्राईटर तथा मुख्य अभियुक्तहरुबाट १९ करोड ९६ लाख असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई तीन वटा मुद्दा दर्ता गराएको…