कारोना त्रासका बाबजुद पनि भारतीय शेयर बजारमा उच्च अंकको सुधार, राहत प्योकजको अपेक्षा

विश्व व्यापी रुपमा फैलिएको कारोना भइरसका कारण संसरभरका शेयर बजारमा निरन्तर गिरावट आइरहेको अवस्थामा मंगलबार भने भारतीय तथा केही एसियाली पुँजी बजारमा सुधार आएको छ । सोमबार एतिहासीक रुपले घटेको भारतीय शेयर बजारले मंगलबार सुधारको गती लिएको हो । सोमबार अमेरिकाको केन्द्रीय बैंकले कोरोनाले अर्थतन्त्र प्रभावित भएपनि चलायमान बनाइराख्नका लागि आवश्यक फण्ड उपलब्ध गराउने जनाएको…