नियामकिय मापदण्ड पालना नगर्ने चार विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

नेपाल राष्ट्र बैंकले नियामकिय मापदण्ड पूरा नगर्ने चार विकास बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै चार विकास बैंकलाई नगद जरिवाना गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमास अर्थात चैत मसान्तमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्ने…