काठमाडौँ । सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो । आइतबारको तुलनामा सुन तोलामा १ हजार ९०० रुपैयाँले बढेसँगै रेकर्ड कायम भएको हो । आइतबार सुन प्रतितोला २ लाख ५८ हजार…