सेयर बजार परिसुचकमा दोहोरो अंकको करेक्सन, उत्पादन समूह बाहेक सबै उपसुचक राताम्मे

काठमाडौं । सेयर बजार परिसुचकमा दोहोरो अंकको करेक्सन आएको छ । बुधबार नेप्से २०.५६ अंकले घटेर २५४४.५९ अंकमा पुगेको छ । बुधबार कारोबारमा आएका ३२१ कम्पनीका ८४ लाख ४ हजार ६१६ कित्ता सेयरहरु ६६ हजार ८२४ पटक किनबेच हुँदा ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्से ३.२१…