शिवम् सिमेन्टले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता

काठमाडौँ । शिवम् सिमेन्टले डेडिकेटेड तथा ट्रंकलाइन बिजुली बक्यौताको पहिलो किस्ता बुझाएको छ । शिवम्‌ले पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको बिजुली लाइन सोमबार नै जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, शिवम्‌ले ०७२ माघदेखि ०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो । शिवम्‌को ६६ करोड ८९ लाख…