एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले पुस ४ गते शनिबार कम्पनीको ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर ४ गते बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले होटेल पुजन बीरगञ्जमा बिहान १० बजे सभा बोलाएको हो । आर्थिक वर्ष २०७४।७५ बाट कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव नगरेपछि कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताको हात भने खाली…