शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले आफ्नो संस्थापक शेयर हिस्सा घटाएको छ । बैंकले ११ लाख १९ हजार ५९६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण गरेको हो । बैंकले संस्थापक र सर्वसाधारण सेयर अनुपात मिलाउन शेयर संरचना परिवर्तन गरेको हो । नयाँ शेयर संरचना अनुसार अब बैंकमा संस्थापक समूहको शेयर स्वामित्व ५४.८५ प्रतिशतर सर्वसाधारण समूहको…