नेपाल उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुने निर्वाचन रोक्न गर्न माग गर्दै जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा निवेदन पेश गरिएको छ । उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशका अध्यक्ष शिवशंकर साहले संस्थाको विधान र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन गर्न लागिएको भन्दै निर्वाचन रोक्न माग गर्दै बिहीबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश…