वोमी लघुवित्तको शेयर रजिष्ट्रार कुमारी क्यापिटल

वोमी लघुवित्त वित्तीय संस्था र कुमारी क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्ने लागि सम्झौता भएको छ । बिहीबार वोमी लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य र कुमारी क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता सँगै वोमी लघुवित्तको शेयर सम्बन्धी सम्पुर्ण कामहरु कुमारी क्यापिटल मार्फत हुनेछन…