उपभोक्तालाई अतिप्रज्वलशिल इन्धनको भण्डारण नगर्न उद्योग मन्त्रालयको अपिल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोरोना त्रासले अतिप्रज्वलशिल इन्धनहरु डिजेल, पेट्रोल तथा एलपीजी ग्यासको असुरक्षित भण्डारण नगर्न उपभोक्तामाझ आग्रह गरेको छ। मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै कोरोना भाइरसको त्रासले संकटहुनसक्ने आंकलन गरि इन्धन (अतिप्रज्वलनसिल पदार्थ) अभाव हुन्छ भन्ने डरले असुरक्षित भण्डारण नगर्न अपिल गरेको हो। इन्धनको असुरक्षित भण्डारण नगर्न सार्वजनिक अपिल गरेको हो ।…