प्रहरीले समातेको मास्क प्रयोग गर्न अयोग्य

कोरोना भाईरस प्रकरणपछि विभिन्न थोक बिक्रेता तथा औषधि पसलहरुबाट प्रहरीले बरामद गरेको मास्क अयोग्य रहेकाले प्रयोग नगर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले आग्रह गरेका छन्। संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री भट्टले उपयोग नगर्न आग्रह गरेका हुन्। कोरोना संक्रमण रोक्ने उच्चस्तरीय समितिको योजनाअनुसार सरकारले…