अपि पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा अपिले ३ करोड ५९ लाख रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा अपि पावरको खुद नाफा ७ करोड रुपैंया अर्थात १९५.९५ प्रतिशतले बढेको हो । खुद नाफामा आएको बढोत्तरीसँगै…