तिनाउ मिसनको आइतबारदेखि शेयर कारोबार रोक्का

तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड (TMDBL) को शेयर कारोबार रोक्का भएको छ । बैंकलाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कात्तिक १ गते शनिबार प्राप्ती गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल कात्तिक २ गते आइतबारदेखि नेप्सेमा तिनाउको शेयर कारोबार रोक्का गरेको हो ।   सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई १००ः९६ शेयर स्वाप…