समता लघुवित्त वित्तीय संस्था (SMATA) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ११ लाख ९० हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २८ लाख ३६ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद नाफा झण्डै २९५ प्रतिशतले वृद्धि भएको हो । व्यवसाय घट्दै गर्दा २…