सुनको भाउ पछिल्लो दुई दिनमा एक हजार १०० रुपैयाँले घट्यो

सुनको भाउ पछिल्लो दुई दिनमा १ हजार १०० रुपैयाँले घटेको छ । मंगलबार ५०० रुपैयाँले घटेको सुनको भाउ बुधबार पनि तोलामा थप ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ ९४ हजार ५०० रुपैयाँ तथा तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको भाउ पनि…