गुराँस लघुवित्तका शेयरधनीले लाभांश नपाउने

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले गत आर्थिक वर्ष २०७६।७७ बाट कुनैपनि लाभांश नपाउने भएका छन् । लघुवित्तको कार्तिक २१ गते, शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूका लागि बोनस शेयर तथा लाभांश वितरणका लागि प्रस्ताव नगरिएको जनाएको छ । शुक्रबार सम्पन्न बैठकले संस्थाको आर्थिक वर्ष २०७६।७७ को वासलात, आम्दानी तथा…