गरिमा विकास बैंक (GBBL) ले आफ्नो व्यवासय विस्तार गर्ने क्रममा ०७७ आश्विन १ गते काठमाण्डौ उपत्यका भित्र र बाहिर गरी देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले उपत्यका बाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यका भित्र काठमाण्डौको ढुङगेधारा तथा ललितपुरको इमाडोल गरी एकैदिन ६ वटा…