डिजिटल वालेट मार्फत हुने राजश्व भुक्तानीमा पुस मसान्तसम्म शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले डिजिटल वालेट मार्फत हुने सबै प्रकारका राजश्व भुक्तानी कारोबारमा पुस मसान्तसमम शुल्क नलिन नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै डिजिटल वालेट मार्फत हुने सबै प्रकारका राजश्व भुक्तानी कारोबारमा पुस मसान्तसम्म शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन…