मंगलबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावल सुनको भाउ प्रतितोला ९५ हजार ४०० रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९४ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २१० रुपैयाँ निर्धारण गरिएको छ । सोमबार छापावाल सुन…