गाउँपालिकाका अध्यक्षको नेतृत्वमा साढे २५ लाख भष्ट्राचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष र एक जना वडा अध्यक्षले साढे २५ लाख भष्ट्राचार गरेको आरोपत्र दायर गरेको छ। आयोगले जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर के.सी र वडा नं ५ का वडा अध्यक्ष राज बहादुर शाहीले सडक निर्माण कार्यमा कमिसन बापत रकमको लागि बार्गे्निङ गरी उक्त रकम भष्ट्राचार गरेको जनाएको छ। के.सी.…