चितवनमा कोरोना सङ्क्रमित एकको नतिजा नेगेटिभ

भरतपुर अस्पतालमा रहेका दुई कोरोना सङ्क्रमितमध्ये एक जनाको नतिजा नेगेटिभ आएको छ । भरतपुर अस्पतालमा उपचार गराइरहेका आमाछोरा मध्ये छोराको नतिजा नेगेटिभ आएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए। पूर्वी चितवनको राप्ती नगरपालिका–८ का आमाछोरा बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए । विदेशबाट आएकाहरुको ¥यापिड डायग्नोष्टिक टेष्टका क्रममा आमाको नतिजा शङ्कास्पद आएसँगै उनीसँगै आएका…