नेप्सेमा थपियो ८९ लाख कित्ता बोनस शेयर

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन २१ गते बुधबार लक्ष्मी बैंक (LBL) को ८९ करोड २० लाख ५० हजार ८६४ रुपैयाँ बराबरको बोनस शेयर सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षको कमाईबाट साधारण सभाबाट अनुमोदन गरेको चुक्ता पूँजीको १० प्रतिशत बराबरको ८९ लाख २० हजार ५०८ दशमलव ६४ कित्ता बोनस शेयर नेप्सेमा दोस्रो बजारमा कारोबार…