महालक्ष्मी लाईफद्धारा धनगढीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड (MLIC) ले ७ नं. प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुको लागि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखारउपशाखामा कार्यरत २० जना भन्दा बढी कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा फाल्गुन १७ गते धनगढीमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विस्तृत…