मौलाकाली केबलकारलाई जग्गा प्राप्ति गर्न स्वीकृति

सरकारले विभिन्न आयोजना तथा संरचनाको पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । यही फागनु १२ गतेको मन्त्रिपरिषद् बैठकले मौलाकाली केबलकार आयोजनाको क्षेत्रभित्र पर्ने (१०−१० मिटरसहित केही टावर संरचना रहनेगरी) र माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्तापूर्व नवलपुर) को गैँडाकोट नगरपालिका–१ मा पर्ने मौलाकाली सामुदायिक वन र मौलाकाली धार्मिक वनसमेतको…