सिटिजन्स बैंकका थप ४ नयाँ शाखा सञ्चालनमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले शाखा विस्तार गर्ने फागुन ८ गतेबाट थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ। बैंकले मोरङ्गको कन्चनबारी (राजवंशी चोक), कास्कीको हस्पिटल चोक (पोखरा) र कैलालीको अत्तरिया तथा सुखड शाखाहरु सञ्चालनमा ल्याएको हो। नेपाली जन माझमा आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका…