एनआइसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआइसी एशिया ग्रोथ फण्ड र एनआइसी एशिया ब्यालेन्सड् फण्डले गत आर्थिक वर्षको नगद लाभांश वितरण गर्ने प्रयोजनार्थका लागि बुकक्लोज मिति तय गरेका छन् । दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि भाद्र २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हुन। जस अनुसार भाद्र २४ गतेसम्म नेप्सेमा…