अपि पावरको ४७ प्रतिशत हकप्रद कात्तिक १४ देखि खुल्ने

अपि पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद निष्काशनको मिति तय गरेको छ । अपिले आगामी कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ । अपिले धितोपत्र बोर्डमा २०० प्रतिशत हकप्रद निष्काशनका लागि आवेदन दिएकोमा लगानी जुटाउनुको कारण माग गर्दै बोर्डले दामो समय पछि पहिलो चरणमा ४७ प्रतिशत शेयर निष्काशनको अनुमति दिएको…