नेपाल इन्भेष्टमेण्ट बैंकद्धारा ऋणपत्र निष्काशन गर्न अनुमति माग

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका लागि निवेदन दिएको छ । दीर्घकालीन अवधिको लागि स्रोत परिचालन गर्ने उदेश्यका साथ बैंकले ऋणपत्र निष्काशन गर्नको लागि बैंकले असोज ५ गते निवेदन दिएको हो । बैंकले चार अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्नको…