स्वरोजगारले असोज २५ गतेदेखि जनकपुर लघुवित्तलाई गाभेर एकीकृत कारोबार थाल्ने

स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) ले यहि असोज २५ गते आइतबारदेखि जनकपुर लघुवित्तलाई प्राप्ति गरेर एकीकृत कारोबार थाल्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट असोज २ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज १९ गते प्राप्ती हुने जनकपुर लघुवित्तको सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व स्वरोजगार लघुवित्तले सकार्ने गरी अन्तिम स्वीकृति प्रदान गरेपछि एकीकृत कारोबारको मिति…