सात महिनापछि शेयर बजार १६ सय अंक माथि उक्लियो, बजारमा हरियाली

शेयर बजारमा हरियाली छाउँदा सात महिनापछि नेप्से सूचक १६ सय अंकमाथि उक्लिएको छ । बुधबार साढे १४ अंकले बजार बढेपछि नेप्से सूचक १६००.९७ विन्दुमा उक्लिएको छ । कारोबारमा आएका अधिकांस समूहमा सुधार आएपछि बजार बढेको हो । यसदिन कारोबारमा आएका उत्पादन र लघुवित्त बाहेक सबै समूहका सूचक उकालो लागेका छन । विशेषगरी जलविद्युत कम्पनीहरुको शेयरमूल्य…