सुनको मूल्य घट्यो, चाँदीको स्थीर

साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ६०० रुपैयाँ तोकिएको छ। त्यस्तै आजका लागि…