सिभिल लघुवित्तले हकप्रद भर्ने म्याद १५ दिन थप्यो

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) ले हकप्रद भर्ने म्याद १५ दिन थप गरेको छ। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले भदौ ४ देखि दुई साता लामो निशेषाज्ञा जारी गरेपछि शेयरधनीका लागि हकप्रदमा आवेदन गर्ने समयावधि बढाएको हो। लघुवित्तले बिहीबार सूचना जारी गर्दै भदौ २९ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने जनाएको हो । यसअघि शेयर…