शेयर बजारमा सूचीकृत २१० कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी रहेको नेपाल टेलिकम बजार पूँजीकरणको आधारमा पनि शीर्ष स्थामा रहेको छ। कम्पनीको यस साता बजार पूँजीकरण १ खर्ब ५ अर्ब १५ करोड रहेको छ । दोस्रो स्थानमा रहेको नबिल बैंकको ८७ अर्ब ४४ करोड, रि इन्स्योरेन्स कम्पनी ८६ अर्ब ३० करोड, नेपाल लाइफ इन्स्योरेन्स ७५ अर्ब…