निर्वाचनको मिति र मोडालिटी तय गर्न उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठक शुक्रबार डाकियो

कोरोना भाइरस संक्रमण जोखिमका लागि गरिएको बन्दा बन्दीका कारण २ पटकसम्म स्थगित भएको उद्योग नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा गर्ने सम्बन्धमा शुक्रबार महासंघ पलाधिकारी बैठक डाकिएको छ । बन्दाबन्दीका कारण अन्यौलमा रहेको महासंघको ५४ औं वार्षिक साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनको मोडालिटी र मिति तय गर्न शुक्रबार साँझ पदाधिकारी बैठक बोलाइएको हो ।…