नेपाल आयल निगमले डिजेल र मट्टीतलको मूल्य समायोजन गरी घटाएको छ । निगमले बुधबार रातीदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूलय प्रतिलिटर एक एक रुपैंयाको दरले घटाएको हो । निगमका अनुसार अब डिजेल र मट्टीतेलको प्रतिलिटर बिक्री मूल्य ९० रुपैंया कायम भएको छ । यो मूल्य काठमाण्डौं डिपोको १५ किलोमिटर आसपासका लागि मात्र लागू…