बहुप्रतिक्षित किमाथाङ्का-खाँदबारी सडक खण्डको ट्रयाक खोल्ने कार्य दुई वर्षदेखि बन्द छ। सङ्खुवासभाको खाँदबारीबाट १३४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको उत्तर–दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । चीनको सिमाना किमाथाङ्का जोडिन अब १४ किलोमिटर मात्र बाँकी छ । यो सडकको चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा ट्रयाक खोल्न बाँकी छ । ती ठाउँमा ठूला चटान र…