नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो, २४ घण्टामा थप ११७० जनामा भेटियो

पछिल्लो २४ घन्टामा नेपालमा थप ११७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५५ हजार ३२९ जना पुगेको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।  पछिल्लो २४…